Course Description
यस LMS को माध्यमबाट शिक्षकहरूले अनलाइन कक्षाहरू सञ्चालन गर्न, परीक्षा लिन र नतिजा प्रकाशन गर्न सक्नुहुन्छ। यो प्लेटफर्ममा विद्यार्थीहरूले आफ्ना कोर्सहरूको अध्ययन गर्न, असाइनमेन्ट बुझाउन र छलफल फोरममा भाग लिन सक्नुहुन्छ। शिक्षकहरूले विभिन्न प्रकारका सामग्रीहरू बनाउन र भएका सामाग्रीहरु डाउनलोड गर्न सक्नुहुन्छ।
Chapters
Instructor
Shree Krishna Acharya
Teacher/FacilitatiorIt's me Shree Krishna Acharya. Permanent Community teacher. I have passed MPhil in Mathematics Education from Kathmandu University. MTOT ICT trainer of Government of Nepal.

